युवा कृषि एक कृषि बिशेष डिजिटल पत्रीका हो। यो अनलाइन सन्चालन हुन्छ । यस वेबसाईटमा युवा कृषि उधमीका निम्ति चाहिने प्रबिधि सम्बन्धी सुचनाहरु तथा ऊनीहरुले अङगालेका प्रबिधिको ज्ञान आदानप्रदान गर्ने संजाल स्थापना गरिएको छ । कृषक र कृषि उधमीलाई आवश्यक सुचना प्रदान गर्नुका साथै नव कृषि उधमीहरुलाई मार्गदर्शन गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो । कृषिमा रहेका अवसरहरुलाई केलाएर देशका युवाहरुलाई कृषितर्फ आकर्षित गर्ने हाम्रो लक्ष्य हो । समाजले अपहेलना गरेको परम्परागत कृषि पेशालाई बैज्ञानिक दिशा देखाएर दिगो कृषि प्रणालीको स्थापना गर्नतर्फ युवा कृषिका सम्पूर्ण कार्यहरु केन्द्रित छन् ।

 

हाम्रा गतिविधिहरु

  • कृषि सुचना तथा समाचार प्रवाह
  • तालिम/सेमिनार आयोजना
  • सफलताको कथा संकलन तथा सम्प्रेषण
  • आधुनिक र व्यावसायिक खेती प्रविधिको प्रसार
  • युवा उधमशिलता भिडियो शृङ्खला
  • ई-मेल मार्फत मासिक डिजिटल पत्रीका

 

हाम्रा मुल्य मान्यताहरु

  • समावेशी सहभागिमुलक प्रविष्टी
  • तार्किक सम्बाद तथा बहस
  • क्षमता अभिबृद्दी तथा जनचेतनामूलक कार्यक्रम
  • युवा र कृषि क्षेत्रमा कार्यरत संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य

युवा कृषि संचालन समूह

[team id=”1053″]

Dipendra Aryal

Editor in Chief

Anuj Sharma

Technical Lead

Toni Bardewa

Writer/Reporter

Sandesh Subedi

Writer/Reporter

Saroj Mandal

Website Content Manager

Sandhya Gautam

Facilitator

Bhuwan Narayan Giri

Photographer/Videographer

Asmita Nagila

Social Media Manager

Ram Chandra Neupane

Writer/Reporter

2017 © Designed and Maintained by Madhav